व्यवस्था ९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवा परमेश्वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो।+
१९ यहोवा परमेश्वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो।+