भजन ९५:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ९५ आओ, हामी यहोवाको लागि खुसीसाथ स्तुति गाऔँ!हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार गरौँ।+ २ उहाँसामु जाऔँ र धन्यवाद चढाऔँ;+उहाँको स्तुति गाऔँ र उहाँको जयजयकार गरौँ। भजन ९८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हे सारा पृथ्वी, ठूलो स्वरले यहोवाको जयजयकार गर।रमाहट गर, खुसीले कराओ र स्तुति गाओ।*+
९५ आओ, हामी यहोवाको लागि खुसीसाथ स्तुति गाऔँ!हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार गरौँ।+ २ उहाँसामु जाऔँ र धन्यवाद चढाऔँ;+उहाँको स्तुति गाऔँ र उहाँको जयजयकार गरौँ।