व्यवस्था ३३:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+ यसैया १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।
२६ यसुरुनका+ सत्य परमेश्वरजस्तो अरू कोही छैन,+तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छअनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+
१९ मिश्रविरुद्ध घोषणा:+ हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ। मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।