३ तिनीहरूले मोसा र हारुनविरुद्ध खडा भएर यसो भने:+ “अब त अति भयो! यो पूरै समुदाय पवित्र छ,+ यहाँ भएका प्रत्येक व्यक्ति पवित्र छन् अनि यहोवा परमेश्वर तिनीहरूको माझमा हुनुहुन्छ।+ त्यसकारण तपाईँहरू किन आफूलाई यहोवाका यी मानिसहरूभन्दा माथि उचाल्नुहुन्छ?”