-
गन्ती १६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ यो सुन्नेबित्तिकै कोरह, दातान र अबिरामको पालको छेउछाउमा भएका मानिसहरू पर हटे अनि दातान र अबिराम बाहिर निस्के र आफ्ना पत्नी र बालबच्चासँगै आ-आफ्नो पालको प्रवेशद्वारमा उभिए।
-
-
गन्ती १६:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ अनि जमिनले आफ्नो मुख खोलेर तिनीहरू र तिनीहरूको घरपरिवारका साथै कोरहका समर्थकहरू+ र तिनीहरूका सबै थोक निल्यो।
-