प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।

  • व्यवस्था ३२:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यहोवाले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।+

      आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ+

      किनकि तिनीहरूको बल घटेको छ

      अनि निर्धा र कमजोरहरू मात्र बाँकी छन्‌।

  • यसैया ६३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;

      यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+

      ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।

      यहोवाले कृपा र अपार प्रेम देखाएर

      इस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।

  • विलाप ३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँले हामीमाथि दुःख आइपर्न दिनुभए तापनि आफ्नो अपार प्रेमको* कारण हामीलाई कृपा देखाउनुहुनेछ।+

  • योएल २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने