प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ सिमिले राजालाई सराप्दै यसो भन्‍न थाल्यो: “जा! यहाँबाट गइहाल्‌! तँ हत्यारा होस्‌! निकम्मा होस्‌! ८ तैँले साउलको घरानालाई सखाप पारिस्‌ र उहाँको ठाउँमा आफैलाई राजा बनाइस्‌। त्यसैले यहोवा परमेश्‍वरले तँसित उनीहरू सबैको रगतको बदला लिनुभएको छ। यहोवा परमेश्‍वरले तेरो राज्य तेरो छोरा अब्सालोमको हातमा दिनुभएको छ। तँमाथि ठूलो विपत्ति आइपरेको छ किनकि तँ हत्यारा होस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने