भजन २५:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवाको डर मान्ने मानिस को छ?+कुन बाटो रोज्ने हो, परमेश्वरले उसलाई सिकाउनुहुनेछ।+ נ [नुन] १३ त्यस्तो मानिसले परमेश्वरको भलाइ अनुभव गर्नेछ+अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्।+ भजन ३७:२५, २६ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। २६ उसले सधैँ उदार मनले सापटी दिन्छ+अनि उसका सन्तानले निश्चय नै आशिष् पाउनेछन्।
१२ यहोवाको डर मान्ने मानिस को छ?+कुन बाटो रोज्ने हो, परमेश्वरले उसलाई सिकाउनुहुनेछ।+ נ [नुन] १३ त्यस्तो मानिसले परमेश्वरको भलाइ अनुभव गर्नेछ+अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्।+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। २६ उसले सधैँ उदार मनले सापटी दिन्छ+अनि उसका सन्तानले निश्चय नै आशिष् पाउनेछन्।