उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+