प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ+

      र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ।*+

       ३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,

      जसले आफ्नो ऋतुमा फल दिन्छ,

      जसको पात कहिल्यै ओइलाउँदैन।

      उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+

  • हितोपदेश ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;

      मेरा आज्ञाहरू हृदयमा राखिराख।

       २ तब तिमी दीर्घायु हुनेछौ

      र तिम्रो जीवनमा शान्ति छाउनेछ।+

  • यसैया ३२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+

      साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+

  • यसैया ४८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने+

      तिमीहरूको शान्ति नदीझैँ हुनेछ+

      र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने