-
२ समुएल २२:२६-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+
निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+
२७ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+
तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+
२८ नम्रहरूलाई तपाईँ जोगाउनुहुन्छ+
तर हठीहरूलाई तुच्छ दृष्टिले हेर्नुहुन्छ; तपाईँ तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।+
३० तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;
तपाईँको शक्तिले म पर्खाल नाघ्न सक्छु।+
उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+
-
-
अय्युब ३४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+
र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्न।
-