यसैया २७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+म हरपल त्यसमा पानी लगाउँछु।+त्यसलाई कसैले हानि नपुऱ्याओस् भनेरम रातदिन पहरा दिन्छु।+ यसैया ४०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+
३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+म हरपल त्यसमा पानी लगाउँछु।+त्यसलाई कसैले हानि नपुऱ्याओस् भनेरम रातदिन पहरा दिन्छु।+
२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+