भजन ९१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिमीमाथि कुनै विपत्ति आइपर्नेछैन,+कुनै पनि रुढी तिम्रो पालको नजिक आउनेछैन। हितोपदेश १२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ धर्मी मानिसले कुनै हानि बेहोर्नुपर्दैन+ तर दुष्टमाथि विपत्तिको ओइरो लाग्छ।+