५१ युसुफले पहिलो सन्तानको नाम मनस्से+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।” ५२ तिनले अर्को छोराको नाम एप्रैम+ राखे। किनभने तिनले यसो भने: “मैले जुन देशमा दुःख पाएँ, त्यही देशमै परमेश्वरले मेरो फलिफाप गराउनुभयो।”+