भजन ७८:७० पवित्र बाइबल नयाँ संसार अनुवाद ७० उहाँले आफ्ना सेवक दाउदलाई+ छान्नुभयोअनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+ भजन १३८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+तर अहङ्कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+
६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+तर अहङ्कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+