भजन ९६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+भेटी लिएर उहाँका चोकहरूमा आओ। भजन ११६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवाको भवनको चोकमा+हे यरुसलेम, तिम्रो माझमा।याहको प्रशंसा गर।*+