-
भजन ३६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ मलाई अहङ्कारीहरूको खुट्टाद्वारा कुल्चिइन
र दुष्टहरूको हातद्वारा धपाइन नदिनुहोस्।
-
-
भजन ७१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट छुटाउनुहोस्,+
अत्याचारीको पन्जाबाट मलाई छुटकारा दिनुहोस्।
-