भजन ९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्;+हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्न।+ हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+
१० तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्;+हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्न।+