हितोपदेश १४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यहोवाको डर राख्ने मानिसले उहाँमाथि भरोसा राख्छ+ अनि त्यस्तो मानिसका छोराछोरीको लागि पनि यो शरण हुनेछ।+ यसैया २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।
२६ यहोवाको डर राख्ने मानिसले उहाँमाथि भरोसा राख्छ+ अनि त्यस्तो मानिसका छोराछोरीको लागि पनि यो शरण हुनेछ।+
४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दातपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+आँधीबेहरीमा शरणर गर्मीमा छाया हुनुभएको छ।