व्यवस्था ३२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ। नहुम १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+ उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+ उहाँको रिस आगोजस्तै खनिनेछ अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्।
२२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+ उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+ उहाँको रिस आगोजस्तै खनिनेछ अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्।