यसैया ४८:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिमीहरू सबै भेला होओ र सुन।के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्।+तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्।+
१४ तिमीहरू सबै भेला होओ र सुन।के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्।+तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्।+