प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।+

      मानिसले मलाई के गर्न सक्छ र?+

  • दानिएल ३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि सद्रक, मेसक र अबेद्‌नेगोले राजालाई यस्तो जवाफ दिए: “हे महाराज नबुकद्‌नेजर, हामीले हजुरलाई जवाफमा भन्‍नुपर्ने केही छैन। १७ हे महाराज, हामी दन्किरहेको आगोको भट्टीमा फालियौँ भने पनि ठीकै छ। हाम्रा परमेश्‍वर, जसको हामी उपासना गर्छौँ, उहाँले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ।+

  • मत्ति १०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा* नाश गर्न सक्नेसित डराऊ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने