३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”+
८ अनि म तिनीहरूलाई यरुसलेममा ल्याउनेछु+ र तिनीहरू त्यहाँ बास गर्नेछन्; तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म सत्यतामा* र धार्मिकतामा तिनीहरूको परमेश्वर हुनेछु।’”+