यसैया ४४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछुअनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्।+ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+ यसैया ५८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्।
२६ मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछुअनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्।+ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+
१२ तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्।