प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९८
  • राज्यको बीउ छर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यको बीउ छर्ने
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • राज्यको बिउ छरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वरको वचनलाई प्रेम गर्दा हुने लाभहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “बढाउने परमेश्‍वरनै हुनुहुन्छ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • साँपको सन्तान कसरी पर्दाफास भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९८

गीत ९८

राज्यको बीउ छर्ने

छापिएको संस्करण

(मत्ती १३:४-८)

१. दिलोज्यान सबै नै अर्पने,

हे या’का प्यारा सेवक हो!

लौ आऊ गरौं काम येशूको,

पछ्याइरहौं पाइला उनको।

ढुक्क हुँदै छर्नू सत्यको बीउ,

फलाउनेछन्‌ फल नम्रले।

हुनेछ महिमा याह प्रभुको;

तिम्रो लगन, वफादारीले।

२. छर्दै जाँदा पर्लान्‌ केही बीउ,

चट्टानजस्तो कडा मनमा;

सुन्‍नेछन्‌ तिनले केही बेरलाई,

ओइलाउँछन्‌ तर अन्तमा।

निसासिनेछन्‌ काँडाले केही,

लाग्नेछन्‌ संसारको पछि।

तर असल जमिनमा छरिएको

बीउ निश्‍चय नै हुर्कनेछ।

३. कुन हदसम्म सफल हुनेछौ,

तिमीमा पनि भर पर्छ।

धीरज र प्रेम देखायौ भने

मन सबको पक्कै छुनेछ।

साहसी र नम्र भई अरूको

चिन्ता र फिक्री हटाइदेऊ।

सय गुणा फल नै नफले तापनि

कम्तिमा तीस गुणा पाउनेछौ।

(मत्ती १३:१९-२३; २२:३७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने