विषयसूची
जुलाई १५, २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
अध्ययन संस्करण
सेप्टेम्बर २-८, २०१३
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”
सेप्टेम्बर ९-१५, २०१३
‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
सेप्टेम्बर १६-२२, २०१३
येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ
सेप्टेम्बर २३-२९, २०१३
अध्ययन लेखहरू
▪ “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”
▪ ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
यी लेखहरूमा मत्ती अध्याय २४ र २५ का केही भाग छलफल गरिएका छन्। यी लेखहरूमा अन्तको दिनबारे येशूको भविष्यवाणीमा उल्लिखित घटनाक्रमको समयावधि अनि गहुँ र सामाको दृष्टान्तसम्बन्धी हाम्रो बुझाइमा भएका केही छाँटकाँटबारे बताइएका छन्। साथै यी छाँटकाँटहरूबाट हामीले व्यक्तिगत रूपमा कसरी लाभ उठाउन सक्छौं भनेर पनि बताइएको छ।
▪ येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ
▪ “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?”
भीडलाई चमत्कारपूर्ण तरिकामा भोजन खुवाउँदा होस् वा आफ्ना अनुयायीहरूलाई आध्यात्मिक भोजन दिंदा येशूले एउटै तरिका प्रयोग गर्नुभयो। त्यो हो: थोरै मानिसमार्फत धेरैलाई खुवाउनु। पहिलो लेखले उहाँले प्रथम शताब्दीका अभिषिक्त ख्रीष्टियनहरूलाई खुवाउन प्रयोग गर्नुभएको थोरै मानिसहरूबारे बताउँछ। दोस्रो लेखमा यस महत्त्वपूर्ण प्रश्नबारे छलफल गरिएको छ: आज हामीलाई आध्यात्मिक भोजन खुवाउन ख्रीष्टले प्रयोग गरिरहनुभएका थोरै मानिस को हुन्?
साथै यस अङ्कमा
आवरण: रूवाण्डाको रूण्डास्थित बुकिम्बा गाउँमा घरघरको प्रचार गर्दै
रूवाण्डा
रूवाण्डामा प्रत्येक चार साक्षीमा एक जना अग्रगामी सेवक हुन्। अनि बाँकी जोसिला भाइबहिनीहरू प्रचारकार्यमा हरेक महिना लगभग २० घण्टा बिताउँछन्
साक्षी
२२,७३४
बाइबल अध्ययन
५२,१२३
सन् २०१२ को स्मरणार्थ उपस्थिति
६९,५८२