प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • अध्ययन संस्करण
  • अध्ययन लेखहरू
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१५ पृ. १-२

विषयसूची

अगस्त १५, २०१४

© 2014 Watch Tower Bible and Tract Society of Pennsylvania

अध्ययन संस्करण

सेप्टेम्बर २९, २०१४-अक्टोबर ५, २०१४

यहोवाले स्त्रीहरूको कदर गर्नुहुन्छ

पृष्ठ ६ • गीत: ८६, १०४

अक्टोबर ६-१२, २०१४

परमेश्‍वरको वचन चलाउनुहोस्‌—यो जीवित छ!

पृष्ठ ११ • गीत: ११४, १०१

अक्टोबर १३-१९, २०१४

यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?

पृष्ठ १६ • गीत: ५१, ९१

अक्टोबर २०-२६, २०१४

तपाईं जहाँ भए पनि यहोवाको सोर सुन्‍नुहोस्‌

पृष्ठ २१ • गीत: २६, ८९

अध्ययन लेखहरू

▪ यहोवाले स्त्रीहरूको कदर गर्नुहुन्छ

अदनमा भएको विद्रोहले पुरुष तथा स्त्रीहरूलाई कसरी असर गरेको छ, सिक्नुहोस्‌। यहोवाको डर मान्‍ने पुरातन समयका स्त्रीहरूको अनुभव पढ्‌नुहोस्‌। साथै आज यहोवाको उद्देश्‍यमा स्त्रीहरूको भूमिका के हो, त्यो पनि बुझ्नुहोस्‌।

▪ परमेश्‍वरको वचन चलाउनुहोस्‌—यो जीवित छ!

सबै राज्य उद्‌घोषकहरू प्रचारमा प्रभावकारी हुन चाहन्छन्‌। मानिसहरूसित कुराकानी गर्न र उनीहरूको मनसम्म पुग्न बाइबल तथा पर्चाहरू कसरी प्रयोग गर्न सक्छौं, केही व्यावहारिक सुझाव विचार गर्नुहोस्‌।

▪ यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?

हामीले सृष्टिकर्तासित नजिकको सम्बन्ध गाँस्नुपर्छ। यहोवा हामीलाई आफूतर्फ खिच्न इच्छुक हुनुहुन्छ भनेर फिरौतीको प्रबन्ध र बाइबलले कसरी प्रमाणित गर्छ, सिक्नुहोस्‌।

▪ तपाईं जहाँ भए पनि यहोवाको सोर सुन्‍नुहोस्‌

सत्यको मार्गमा हिंड्‌न यहोवाको कुरा सुन्‍नै पर्छ। सैतान र हाम्रो आफ्नै पापी झुकावले हामीलाई यहोवाको सोर सुन्‍नदेखि अलमल्याउन खोज्छ। यसको बाबजुद हामी कसरी यहोवाको सोर सुन्‍न सक्छौं, सिक्नुहोस्‌। यस लेखले साँचो परमेश्‍वरसित कुराकानी गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर बुझ्न पनि मदत गर्नेछ।

साथै यस अङ्‌कमा

३ के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?

२६ ‘फर्कनुहोस्‌ र आफ्ना भाइहरूलाई बलियो बनाउनुहोस्‌’

२९ पाठकहरूको प्रश्‍न

३१ हाम्रो अभिलेखालयबाट

आवरण: तेल अभिभ सहरको समुद्री किनारमा रूसी भाषामा प्रचार गर्दै बहिनीहरू। तस्बिरको पछाडि जफ्फा (पुरातन जोप्पाको बन्दरगाह) भनिने ठाउँको चट्टाने पहाड देखाइएको छ।

इजरायल

जनसङ्‌ख्या

८०,५०,०००

सन्‌ २०१३ को शिखर प्रकाशक

१,४५९

सन्‌ २०१३ को स्मरणार्थ उपस्थिति

२,६७१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने