प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जुलाई पृ. ३
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
हाम्रो राज्य सेवकाई—१९९९
km99 जुलाई पृ. ३

ईश्‍वरतान्त्रिक समाचार

मार्शल आइल्याण्ड: फेब्रुअरी महिनामा प्रकाशकहरूको जम्मा संख्या २०३ पुगेको देख्न पाइयो। यो संख्या गत वर्षको फेब्रुअरी महिनाको भन्दा ४ प्रतिशत वृद्धि हो!

नर्वे: फेब्रुअरी १९९८ मा भन्दा फेब्रुअरी १९९९ मा सहायक अग्रगामीहरू ७२ प्रतिशतले बढे; नियमित अग्रगामी ९ प्रतिशत, पुनःभेट ४ प्रतिशत, बाइबल अध्ययन ६ प्रतिशतले वृद्धि भयो। पुस्तक र पुस्तिका वितरणमा पनि वृद्धि भयो।

रोमानिया: फेब्रुअरी महिनाको दौडान क्षेत्रमा काम गर्ने प्रकाशकहरूको नयाँ शिखर ३७,५०२ पुग्नुका साथै अग्रगामी क्रियाकलाप र संचालन गरिएका बाइबल अध्ययन संख्यामा पनि राम्रो बढोत्तरी देखियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने