प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अगस्त पृ. ६
  • पत्रिकाबारे के भन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिकाबारे के भन्‍ने
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिकाबारे के भन्‍ने?
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००३
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अगस्त पृ. ६

पत्रिकाबारे के भन्‍ने

प्रहरीधरहरा अग. १

“मृत्युको कारण आफूले माया गरेको व्यक्‍ति गुमाएकोले शोकमा डुबिरहेको कसैलाई सायद तपाईं चिन्‍नुहोला। चोट सहन तपाईं कस्ता व्यावहारिक सुझावहरू दिन सक्नुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। घरधनी अझै कुराकानी गर्न इच्छुक छन्‌ जस्तो देखिएमा भजन ५५:२२ पढ्‌नुहोस्‌।] यो चोट कसरी सहन सकिन्छ, यस पत्रिकाले केही व्यावहारिक सुझाव दिएको छ।” पृष्ठ ५-६ मा भएको तीनवटा बुँदातर्फ ध्यान खिच्नुहोस्‌।

प्रहरीधरहरा सेप्टे. १

“वातावरणसम्बन्धी गम्भीर समस्याहरूको कारण थुप्रै मानिस पृथ्वीको भविष्य देखेर निराश छन्‌। यसबारे तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। बाइबलबाट एउटा पढ पढेर सुनाउन सकिन्छ कि भनेर सोध्नुहोस्‌ र घरधनीले हुन्छ भनेमा भजन ३७:११ पढ्‌नुहोस्‌।] आशावादी हुन सकिने केही धर्मशास्त्रीय कारण यो पत्रिकाले बताएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने