प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अक्टोबर पृ. ५
  • वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सधैँ वफादार रहौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाप्रति सधैं वफादार
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अक्टोबर पृ. ५

बाइबलमा पाइने अनमोल धन | होशे १-७

वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि?

वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहद्वारा उत्प्रेरित प्रेम नै वफादार प्रेम हो। यहोवाले होशे र तिनकी अवफादार पत्नी गोमेरको उदाहरण चलाएर वफादार प्रेम र क्षमा सम्बन्धी पाठ सिकाउनु भयो।—होशे १:२; २:७; ३:१-५.

गोमेर

वफादार प्रेम देखाउन गोमेर कसरी चुकिन्‌?

अन्यजातिका देवतालाई ढोगिरहेका इस्राएलीहरू

वफादार प्रेम देखाउन इस्राएलीहरू कसरी चुके?

होशेले गोमेरलाई पत्नीको रूपमा पुनः स्विकार्छन्‌

होशेले वफादार प्रेम कसरी देखाए?

यहोवाले कसरी वफादार प्रेम देखाउनुभयो?

मननको लागि: म यहोवालाई कसरी वफादार प्रेम गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने