नोट
^ [१] (अनुच्छेद १२) शान्तपूर्वक मतभेद सुल्झाउनेहरूमा यिनीहरू पनि पर्छन्: याकूबले एसावसित मिलाप गरे (उत्प. २७:४१-४५; ३३:१-११); यूसुफले आफ्ना दाइहरूसित मिलाप गरे (उत्प. ४५:१-१५); गिदोनले एप्रैमीहरूसित मिलाप गरे। (न्याय. ८:१-३) बाइबलमा भएका यस्तै खालका अरू उदाहरणहरू पनि तपाईं सम्झन सक्नुहुन्छ।