प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

e लूका २१:२४-उप्रान्त लूकाको विवरणले एउटा बेग्लै मोड लियो भनी धेरै व्यक्‍तिहरू भन्छन्‌। डा० लियोन मोरिस टिपोट गर्छन्‌: “येशू अन्यजातिको समयबारे भन्दै जानुहुन्छ। . . . धेरै विद्वानहरूको दृष्टिकोणमा तत्पश्‍चात्‌ मानिस पुत्रको आगमनतर्फ ध्यान केन्द्रित भएको छ।” प्राध्यापक आर० जिन्स्‌ लेख्छन्‌: “मानिस पुत्रको आगमन—(मत्ती २४:२९-३१; मर्कूस १३:२४-२७) अन्यजातिको समयको उल्लेखले यस शीर्षकको प्रसङ्‌ग तयार पार्छ; [लूकाको] दृष्टिकोण अब यरूशलेमको विनाशपश्‍चात्‌ भविष्यमा हुने घटनाहरूमा केन्द्रित छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने