प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c यसको एउटा प्रमाण हो, त्यस अंशमा १९ पटक पूर्ण वा संक्षिप्त रूपमा प्रयोग गरिएको “नाउँ” हिब्रू अभिव्यक्‍ति। यस विषयमा प्राध्यापक हवार्ड लेख्छन्‌: “यहूदी समालोचकद्वारा उद्धृत मसीही धर्मसम्बन्धी कागजपत्रमा ईश्‍वरीय नाउँको उल्था पाइनु उल्लेखनीय कुरा हो। युनानी वा ल्याटिनमा लेखिएको मसीही धर्मसम्बन्धी कागजपत्रबाट हिब्रूमा अनुवाद भएको भए, अकथ्य ईश्‍वरीय नाउँको प्रतीक अर्थात्‌ YHWH को साटो अडोनाइ [प्रभु] भन्‍ने शब्द प्रयोग भएको अपेक्षा गरिनेथियो होला। . . . कुनै हालतमा पनि तिनी आफैले त्यो अकथ्य नाउँ थपे भन्‍नु मिल्दैन। किनभने प्राप्त प्रमाणअनुसार शेम-टोबले ईश्‍वरीय नाउँ भएको मत्तीरचित सुसमाचार प्राप्त गरेको र तिनले त्यसलाई हटाएर दोषी हुनुभन्दा जस्ताको तस्तै लेखेको ठोस संकेत पाइन्छ।” पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद—सन्दर्भिकासहित-ले (अंग्रेजी) शेम-टोबको मत्तीरचित सुसमाचारलाई (J2) लाई मसीही युनानी धर्मशास्त्रमा ईश्‍वरीय नाउँ प्रयोग गर्ने आधार मान्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने