फुटनोट
a यो र यसपछिका दुइटा अध्ययन लेख यहोवा प्रेम र न्यायका परमेश्वर हुनुहुन्छ भन्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौँ भनेर छलफल गरिएका शृङ्खलाबद्ध लेखहरूको भाग हुन्। यहोवा आफ्ना मानिसहरूले न्याय पाएको चाहनुहुन्छ र यस दुष्ट संसारमा अन्याय भोगिरहेकाहरूलाई सान्त्वना दिनुहुन्छ।