फुटनोट
e चित्रको व्याख्या: सिमोन नाम गरेका फरिसीको घरमा येसु खाना खान बस्नुभएको छ। एउटी स्त्री, जो सम्भवतः वेश्या थिई, उसले आफ्नो आँसुले येसुको खुट्टा भिजाएर आफ्नो कपालले पुछ्छे अनि उहाँको खुट्टामा सुगन्धित तेल घस्छे। सिमोनलाई त्यस स्त्रीले गरेको काम मन गर्दैन तर येसु उसको पक्षमा बोल्नुहुन्छ।