फुटनोट
a यस लेखले हाग्गै २:७ बारे हाम्रो बुझाइमा भएको छाँटकाँटबारे बताउँछ। यस लेखबाट सबै जातिलाई हल्लाउने रोमाञ्चकारी काममा हामी कसरी भाग लिन सक्छौँ भनेर थाह पाउनेछौँ। यस कामप्रति मानिसहरूले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया देखाउनेछन् भनेर पनि बुझ्नेछौँ।