फुटनोट
d चित्रको व्याख्या: हाग्गैले परमेश्वरका मानिसहरूलाई मन्दिर पुनर्निर्माण गर्ने काममा जोसिलो हुन प्रोत्साहन दिए; अहिले परमेश्वरका मानिसहरूले जोसिलो भई उहाँको सन्देश सुनाउँदै छन्। एक दम्पती अन्तिम चोटि हल्लाउने कामबारे विश्वव्यापी रूपमा भइरहेको साक्षीकार्यमा भाग लिइरहेका छन्।