फुटनोट
b एल्डरहरूले कहिलेकाहीँ गम्भीर पाप मुछिएका मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ। (१ कोरि. ५:११; ६:५; याकु. ५:१४, १५) मानिसहरूको हृदय पढ्न सकिँदैन र यहोवाको तर्फबाट न्याय गर्ने काम गर्दै छौँ भन्ने कुरा एल्डरहरू मनमा राख्छन्। (२ इतिहास १९:६ तुलना गर्नुहोस्।) तिनीहरू परमेश्वरको अनुकरण गर्दै व्यावहारिक, दयालु र निष्पक्ष भई निर्णय गर्छन्।