-
भजन १०२:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयो
अनि आकाश तपाईँकै हातको रचना हो।+
-
-
हिब्रू १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो।
-