-
उत्पत्ति ४०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो।+ त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए।
-
-
उत्पत्ति ४०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+
-