-
उत्पत्ति ३७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हामी खेतको बीचमा अन्नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+
-
-
उत्पत्ति ३७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+
-