प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरूले साँचो बोलेका हौ कि होइनौ, म पत्ता लगाउँछु। फारोको नाममा म कसम खाएर भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म म तिमीहरूलाई कुनै हालतमा यहाँबाट जान दिन्‍नँ।+

  • उत्पत्ति ४३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ आफ्नो साक्खै भाइ+ बिन्यामिनलाई देखेपछि तिनले भने: “तिमीहरूले ‘कान्छो भाइ पनि छ’ भनेका थियौ, ऊ नै हो?”+ अनि तिनले बिन्यामिनलाई भने: “बाबु, परमेश्‍वरले सदा तिम्रो कल्याण गरून्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने