-
उत्पत्ति २९:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ याकुबको राहेलसँग माया बसिसकेको थियो। त्यसैले तिनले भने: “तपाईँकी कान्छी छोरी राहेलसित मेरो बिहे गरिदिनुहुन्छ भने म सात वर्ष तपाईँकहाँ काम गर्न राजी छु।”+
-