-
उत्पत्ति १२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ साराईको कारण फारोले अब्रामसित राम्रो व्यवहार गरे। अनि अब्रामलाई थुप्रै भेडा, गाईगोरु, गधा, नोकरचाकर अनि उँट दिए।+
-
-
उत्पत्ति २६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि इसहाकले त्यस ठाउँको जमिनमा बिउ छरे र त्यो वर्ष तिनले आफूले छरेको भन्दा १०० गुणा धेरै कटनी गरे। किनभने यहोवा परमेश्वरले तिनलाई आशिष् दिनुभएको थियो।+
-
-
उत्पत्ति २६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनका भेडा, गाईवस्तु र नोकरचाकर प्रशस्त भए।+ यो देखेर पलिस्तियालीहरूले तिनको डाह गर्न थाले।
-