-
उत्पत्ति ४५:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर तपाईँहरू त्यो कुरा सम्झेर दुःख नमान्नुहोस् अनि एकअर्कालाई दोष पनि नलगाउनुहोस्। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्वरले मलाई तपाईँहरूभन्दा अघि यहाँ पठाउनुभएको हो।+
-
-
प्रेषित ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर सारा मिश्र अनि कनानभरि अनिकाल परेर ठूलो सङ्कष्ट आइलाग्यो र हाम्रा पुर्खाहरूले केही खानेकुरा पाएनन्।+
-