प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि याकुबले आफ्नो लुगा च्याते र कम्मरमा भाङ्‌ग्रा बेरे। अनि धेरै दिनसम्म शोक गरिरहे। ३५ याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे।

  • उत्पत्ति ४२:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ उनीहरूका बुबा याकुबले सुस्केरा हाल्दै भने: “हाय! तिमीहरूले गर्दा मैले आफ्ना छोराहरू गुमाउने भएँ!+ युसुफ मरिसक्यो,+ अहिले सिमियोन पनि यहाँ छैन।+ अब तिमीहरू बिन्यामिनलाई पनि लैजान खोज्दै छौ! मैमाथि यस्तो विपत्ति किन आइपरेको होला?”

  • उत्पत्ति ४६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० इस्राएलले युसुफलाई भने: “छोरा! तिम्रो मुख देख्न पाएँ। तिमी जिउँदै रहेछौ। बस्‌, यति भए पुग्यो। अब म चैनसित मर्न सक्छु।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने