-
उत्पत्ति ३२:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि ती मानिसले भने: “उज्यालो हुन लागिसक्यो, मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: “अहँ! मलाई आशिष् नदिएसम्म म तपाईँलाई जान दिन्नँ।”+
-