प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्‌दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्‍तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+

  • गन्ती २६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ मनस्सेबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ५२ हजार ७ सय थियो।+

  • गन्ती २६:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ एप्रैमका छोराहरूबाट निस्केका घरानाहरू यी नै थिए। तिनको सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्‌ख्या ३२ हजार ५ सय थियो।+ युसुफका छोराहरू तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने