प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्‌।+

  • उत्पत्ति २६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष्‌ दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+

  • व्यवस्था ३१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने