उत्पत्ति ३४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यो कुरा सुन्नेबित्तिकै याकुबका छोराहरू हस्याङफस्याङ गर्दै घर फर्के। सकेमले दिनासित जबरजस्ती गरेर इस्राएलको घोर अपमान गरेका थिए। यसरी तिनले गर्नै नहुने काम गरेर+ उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।+
७ यो कुरा सुन्नेबित्तिकै याकुबका छोराहरू हस्याङफस्याङ गर्दै घर फर्के। सकेमले दिनासित जबरजस्ती गरेर इस्राएलको घोर अपमान गरेका थिए। यसरी तिनले गर्नै नहुने काम गरेर+ उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।+